राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि फागुन २९ गतेलाई मिति तोकिएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई आजको बैठकले निर्देशन दिएको छ । त्यसैगरी, आजको बैठकले राष्ट्रियसभाको…