देश गन्जागोल अवस्थामा भएकाेले निकास दिन बूढानीलकण्ठमा संवाद भयाे : एकीकृत समाजवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएकाे बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् । सभापति देउवाकाे आफ्नै निवास बूढानीलकण्ठमा भएकाे छलफलमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर…