काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो । आफूहरू छलफलमै रहेको र निष्कर्षमा पुगिनसकेको जसपा अध्यक्ष उपन्द्र यादवले बताए । मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जसपाले जनाएको छ । नेकपा (एस) सरकारमा…