आज गठन हुने सानो मन्त्रिमण्डलमा को–को ?

काठमाडौँ ।वर्तमान सत्ता गठबन्धन भत्किने निश्चित भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी गराएका छन । एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक,…