काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन अन्य नेताहरुभन्दा ढिलो चितवनको भरतपुर पुगे । ओली भरतपुर पुग्दा कार्यक्रम सुरु भइसकेका थियो । नारायणी नदी किनारमा आयोजना गरिएको कार्यक्रममा ओली सरासर मञ्चमा गए । ओलीले मञ्चमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग…