इन्स्पेक्टरसहित ३२ जनाको जिम्मेवारी खोसियो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लापरबाही देखिएको भन्दै नयाँबानेश्वरस्थित संघीय संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ३२ प्रहरी सुरक्षाकर्मीलाई जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रधान कार्यालयले सोमबार साँझ उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो । लघुवित्त ठगीविरुद्ध न्यायको माग गर्दै तराईका विभिन्न जिल्लाबाट दबाबका लागि काठमाडौं आएका पीडितको एक समूह सोमबार बैठक…