काठमाडौं । शुक्रबार राजधानीमा आयोजित एउटा कार्यक्रमा कांग्रेस नेता डा. शेखर कोइरालाले नयाँ समीकरणबाट अहिले नै खुशी हुने अवस्था नरहेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई बालुवाटारमा चिया खाने निम्तो गरे । प्रधानमन्त्रीको निम्तो स्वीकार गरेर डा. कोइराला भोलिपल्ट शनिबार बिहान ८ बजे बालुवाटार छिरेका थिए । डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार प्रधानमन्त्री…