प्रचण्ड-ओली र रविबीच सिंहदरबारमा छलफल

काठमाडौं । सत्तारुढ प्रमुख दलका नेताहरु संसदको अवरोधबारे निकास खोज्न सिंहदरबारमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच अहिले छलफल भइरहेको हो । बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल…