काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) लाई राजनीतिक दलका रुपमा फेरि टाउको उठाउन नसक्ने गरी ध्वस्त पार्ने योजनासहित मधेश प्रदेश सरकारको नेतृत्व एमालेले लिन खोजेको छ । दुवै पार्टीको आधारभूमि मधेश नै भएकाले माधव र उपेन्द्रलाई सिध्याउने यो उपयुक्त अवसर…