काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेर जनताको मन बहकाएको टिप्पणी गरेका छन् । आइतबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि रोस्ट्रमबाट गृहमन्त्री लामिछानेले लगाएको आरोप पुष्टि गर्न र समिति बनाउन आग्रह गरे । “ तपाईं गृहमन्त्री हो कि टेलिभिजनको प्रस्तोता हो ? मेरो अनुरोध छ,…