काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् । हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी उनले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको माघ २२ गते निधनपछि उनले यात्रा तत्कालका लागि स्थगित…