काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चाले मुलुक तातेको बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीबारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेकाे बैठकमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् । बैठकपछि एमाले महासचिव शंकर…