काठमाडौं । आगामी १५ वैशाखमा इलाम–२ सहित देशका विभिन्न स्थानमा उपनिर्वाचन हुदैछ । यस क्षेत्रबाट निर्वाचित सांसद एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २६ भदैमा हृदयघातको कारण निधन भएपछि यस क्षेत प्रतिनिधि विहीन बनेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम–२ मा आगामी…