काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । आजवाट सुरु हुन लागेको केन्द्रिय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो, सो लगत्तै स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ । पाँच दिनसम्म जारी हुने केन्द्रिय समिति बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन…