काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले असोज २८ मा सपथ र कार्तिक १ गते विश्वासको मत लिए । उनले विश्वासको मत लिएको १५ दिन पुग्यो, तर मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक अन्य सबै राजनीतिक दलले कार्कीलाई विश्वासको मत दिएका थिए । विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री कार्की मन्त्रिमण्डल…