कोशी प्रदेशमा के हालत होला गठबन्धनको ?

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको समीकरण यसपटक पनि रोचक हुने देखिएको छ । दुई वर्षअघि कोशी प्रदेश तीनजना निर्वाचित भएका थिए, जसमा दुईजना गठबन्धन र एकजना एमालेबाट निर्वाचित भएका थिए । कोशी प्रदेशबाट यसपटक दुईजना निर्वाचित हुने छन् भने चुनावी मैदानमा पाँचजना उम्मेदवार छन् । गठबन्धनबाट र एमालेबाट…