महासचिव गुटरेसले भेटे कांग्रेस सभापति देउवा र नेता कोइरालालाई

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न नयाँ बानेश्वरमा भएको भेटवार्तामा सभापति देउवासँगै नेता शेखर कोइराला, कांग्रेस उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र परराष्ट्र मन्त्री एनपी साउद पनि सहभागी थिए । भेटमा उनीहरूले नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…