प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्डले आजै चीनका समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हाङझाओमा एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भइ प्रधानमन्त्री प्रचण्ड आइतबार बेइजिङ पुगेका थिए।…