केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय नेताहरुलाई नै प्रशिक्षण दिइरहेको छ । जसपाले संगठन विस्तार, पुनर्गठन र रुपान्तरणका साथै नेताहरुलाई प्रशिक्षीत गर्ने कामलाई भदौ महिनादेखि अभियानका रुपमा सञ्चालन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पालिकासमिति देखि प्रदेश समितिसम्मले अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेका छन् । प्रशिक्षणमा केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय…