शीर्ष नेताबीचकाे बैठकमा दोस्रो तहका नेता थपिए

काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छलफल चलिरहँदा बैठकमा प्रमुख पार्टीका संसदीय दलका उपनेता, सचेतक पनि थपिका छन् । तीन दलका उपनेता, प्रमुख सचेतक, सचेतकहरू पनि थपिएकाे बैठकमा छलफल जारी छ । बैठकमा माओवादीका प्रमुख सचेतक…