काठमाडौं । गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये गृह मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् । सूची : CDO-SaruwaDownload