शेखर नगएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता शेखर कोइराला नै अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने बताए । ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो । भोलि उहाँ बैठकमा आउनुहुन्छ अनि छलफल गर्छौं,’ उनले भने । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट…