नेपालले ‘ताइवान स्वतन्त्रता’ को समर्थन नगर्ने

काठमाडौं । नेपालले ‘ताइवानको स्वतन्त्रता’ को समर्थन नगर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको बेला मंगलबार नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । “चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भनी स्वीकार गर्दै नेपाली पक्ष ‘ताइवानको…