काठमाडौँ । कोशी प्रदेशका सरकार विरुद्ध परेको रिट आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट असंवैधानिक रूपमा लिएको विश्वासको मत लिएको भन्दै दायर भएको रिटमा आजको न्यायाधीशहरू कुमार चुँडाल, नहकुल सुवेदी र सपना मल्ल प्रधानको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । पूर्ण इजलासमा एउटा…