कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीकाे निर्णय

विराटनगर । कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेकाे छ । आज बसेकाे माओवादी संसदीय दलको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ । आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको माओवादी केन्द्रका नेता इन्द्रबहादुर…