राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत उपसभापति खड्काले अहिले यस बिषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुने बताएका हुन् । उनले भनेका छन्, ‘दायाँबायाँ नसोची,नहेरी ! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरि…