उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै शिवचन्द्र

बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर निरन्तर घटाउँदै लगेका छन् । यादवले २१ हजार ४४६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १८ हजार ६८३ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ हजार ७६३ छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५…