चितवन–२ मा रविको फराकिलो अन्तर

चितवन । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५९ प्राप्त गरी लामिछानेलाई पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २…