काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल चलिरहेकाे छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको हो । सरकारले गत जेठ १५ गते १७ अर्ब ५१ अर्बको बजेट ल्याएको थियो । राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले बोल्ने क्रम जारी छ । कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले…