सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाल केन्द्रीय समितिको बैठकले हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेट्दै सरकारमा सहभागी हुन आग्रह गरेका थिए । सरकारसँग रास्वपाले चारवटा…