राष्ट्रपति निर्वाचनमा कुन-कुन दल खुलेनन्

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कस्लाई मत दिने? अझै खुलेका छैनन् । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसदमा रहेका तीनवटा दल र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे…