काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने आधार र कारण नदेखिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले एमालेले मात्रै नभएर अरु दलले पनि विश्वासको मत दिने आधार र कारण नभएको बताए । “जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । उहाँलाई विश्वासको मत दिन कुनै आधार र कारण…