काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए । उनले २/४ दिनमै सरकारले पूर्णता पाउँने बताए । उनले अब आरामसँग सरकार चल्ने बताएका छन् । सोमबार प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका…