‘गिभ एण्ड टेक’ मा रविलाई उन्मुक्ति !

राजनीतिक दलको स्वरुप धारण गरिनसकेको रवि लामिछानेको कोटरी किन सत्ताको पछाडि दौडिरहेको छ भन्ने कुरा धेरैले बुझ्न सकेका छैनन् । पार्टीको कुनै विचार, दृष्टिकोण वा सिद्धान्त छैन, तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जसरी पनि शासन गर्ने ठाउँमा पुग्नुपर्छ भन्ने एक सूत्रीय मान्यता राख्छन् । रास्वपाको अहिलेसम्मका गतिविधिलाई विश्लेषण गर्ने हो भने रवि…