राष्ट्रपतिमा देउवा र नेपालको चर्चाले राजनीति नयाँ कोर्षतिर

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच सोमबार भएको भेटमा ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । पार्टी विभाजनपछि व्यक्तिगत आरोप प्रत्यारोप चलिरहेकै बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण…