ओली र प्रचण्डसंग भेटे चिनियाँ नेता लीले

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको संघारमा चिनिया उच्च तहका नेताहरुको नेपाल भ्रमणलाई विशेष चासोकोरुपमा लिइएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन…