प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने पुगे बालुवाटार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् । दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको उनीहरू निकट स्रोतहरूले बताएका छन् । सत्तारुढ दलहरूबिच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । यद्यपि सबै…