काठमाडौं । लोकतन्त्रमा आस्था राख्ने सञ्चारकर्मीहरुको साझा संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन यसै साता हेटौंडामा सम्पन्न भयो । विविध कारणले नियमित अधिवेशन समयमा हुन नसकेपछि युनियनले नवौं महाधिवेशनका लागि आठ वर्षभन्दा बढी समय पर्खिनु परेको थियो । ढिलै अधिवेशन भए पनि युनियनले नयाँ नेतृत्व पाएको छ । नेतृत्व लिनका लागि युनियनलाई शुभेच्छुक ठान्ने नेपाली…