काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पदमा बाँडफाँट भएको प्रचण्डले जनाएका छन् । पदाधिकारी बैठकमा प्रचण्डले यस्तो कुराको जानकारी दिएका हुन् । उनका अनुसार राष्ट्रपति एमालेले लिनेछ भने प्रधानमन्त्री र सभामुखमा आधा आधा कार्यकाल लिने सहमति भएको छ । सहमतिअनुसार साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुनेछन् भने त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली…