निर्वाचनमा रुपन्देहीका उम्मेदवारहरुले कति गर्न पाउँछन् खर्च ?

भैरहवा । निर्वाचन आयाेगले आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयाेगले खर्च सीमा तोकेकाे हाे । अस्वाभाविक भड्किलोपन प्रदर्शन नहोस् भनेर खर्चको सीमा तोकेको र कर्यान्वयन गराउन आयोग लागेको छ । पँच निर्वाचन क्षेत्र रहेको…