दाङ । राजनीतिप्रति उति धेरै चासो नदिने थारू समुदाय अहिले भने राजनीतिक नेतृत्वका लागि पूरापूर अग्रसर बन्दै गएको छ । मंसिर ४ को निर्वाचनका लागि दाङमा २३ जना थारू उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । त्यसमध्ये प्रतिनिधि सभामा ११…