ओलीमा भ्यूटावर मोह किन ?

काठमाडौं । राज्यले नागरिकको आधारभूत आवश्यकता नै पूरा गर्न सकेको छैन । तीन तहका सरकारहरु गाँस, बाँस र कपासजस्ता विषयमा संवेदनशील हुनैसकेका छैनन् । तर विकास निर्माणका नाममा ती सरकारहरुले अनावश्यक भ्यूटावर बनाउन होडबाजी नै गरेका छन् । कम्युनिष्ट शीर्ष नेताहरुमा शीर्ष नेताहरु पनि यस्ता भ्यूटावरको आवश्यकता र औचित्य नहेरी स्थानीय चुनावको मुखमा निर्माण र…