समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ । बुधबार (आज) आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै अन्तिम नामावली प्रकाशन गरेको हो । प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले…