काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणमा आएका छन् । मुस्लिम आयोगको निमन्त्रणामा नेपाल आएका यामाहीलाई नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदुत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मुस्लिम आयोगको स्वागत कार्यक्रममा मुस्लिम…