काठमाडौं । नेकपा एमालेले महिलाहरूको ठुलो पर्व तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियाे । काठमाडौंको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएका थिए । उनीहरूले महिला नेताहरूसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । साँझ ६ बजेदेखि सुरु…