सरकारकाे एक वर्षबारे एमालेले भन्यो: समयको बर्बादी मात्रै (विज्ञप्तिसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ । एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा एमाले सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको टिप्पणी गरेका हुन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक…