राष्ट्रपतिविरुद्धको रिट शर्माको इजलासमा

काठमाडौं । नागरिकता विधेयक प्रकरणमा सर्वोच्चमा परेको रिट निवेदन माथि आज सुनुवाइ हुने भएको छ। काठमाडौं । नागरिकता विधेयक प्रकरणमा सर्वोच्चमा परेको रिट निवेदन माथि आज सुनुवाइ हुने भएको छ। रिटको पेसी न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । उक्त इजलासका लागि पेसी सूचीको अन्तिममा यो रिटको पालो राखिएको छ । नागरिकता ऐन,…