काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । आयोगले सोमबार आचारसंहितामाथि दलहरुको राय सुझाव लिएको थियो । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा बनाउनुपर्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार निर्वाचन मौन अवधि २४ घन्टा बनाउनुपर्ने, निजी क्षेत्रमा निजी…