काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रञ्जु दर्शना एकैपटक दुई वटा खुसीको प्रतीक्षामा छिन् । उनको पहिलो खुसीको कारण हो, सन्तान आगमन । र, दोश्रो २१ फागुनको चुनावमा जित । रञ्जु काठमाडौं–१ बाट प्रत्यक्ष उम्मेदवार छिन् । चिकित्सकले १८ फागुनको समय दिएका छन् । आमा बन्न करिब ८ दिन मात्र बाँकी छँदा सोमबार उनी…