निर्वाचनमा युवालाई जिताउनुपर्छ भन्ने प्रधानमन्त्रीकाे अभिव्यक्ति आपत्तिजनक : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता जेनजीलाई निर्वाचनमा जिताउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरूले सार्वजनिक भाषणहरूमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाइ छ । उनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरूपयोग हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान…